2004-05-29 - incident - Mahottari district २०६१-०२-१६ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-12983 अभिलेखालय सि. नं.: NCA-12983

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11041
  • अ. नं.55
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:वगडा
  • वार्ड नं.:6
  • टोलको नाम:मध्यपुरा
  • पीडित विवरण
  • पीडितको नाम:राजाराम यादव
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:10
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वगडा
  • वार्ड नं.:6
  • टोल:मध्येपुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:वगडा
  • वार्ड नं.:6
  • टोल:मध्यपुरा
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयनारायण यादव
  • आमाको नाम:महियादेवी यादव
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीतादेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-16
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:वगडा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, महोत्तरी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वगडा-६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वगडा गाविस-६ मध्येपुरा टोल निवासी ३७ वर्षीय राजाराम यादवलाई ०६१ जेठ २१ गते जनकपुर अञ्चल प्रहरी कार्यालयबाट खटिएका प्रहरीले घरको ढोका नेरै गोली हानी हत्या गरे। जनदवावपछि सुरक्षा निकायले गल्ती स्वीकार गर्दै क्षतिपुर्तिका लागि सिफारिस गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री