2004-05-26 - incident - Myagdi district २०६१-०२-१३ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12968 अभिलेखालय सि. नं.: NCA-12968

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6185
  • अ. नं.66
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:बराइपाखो बेनी
  • पीडित विवरण
  • पीडितको नाम:देवीप्रसाद उपाध्याय
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पुलाचौर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पुलाचौर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाघ्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामकृषी विकास बैंक म्याग्दी शाखा
  • पद:अदर्ली
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहेश्वर उपाध्याय
  • आमाको नाम:चित्रकली उपाध्याय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना उपाध्याय
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-13
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अञ्चल अस्पताल
  • मिति:2061-02-14
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बेनीघाट,म्याग्दी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुलाचौर गाविस-२ निवासी देवीप्रसाद उपाध्यायको ०६१ जेठ १३ गते कृषी विकास बैंकमा काम गरी घर फर्कने क्रममा साँझ ५ बजे सदरमुकाम बेनीको हुलाकचोकदेखि केही माथी उकालोमा हिडि रहेका बेला सदरमुकामका विभन्न पोष्टबाट एकाएक फायरिङ शुरु भएको र जंगलको बिचबाटो हिडि रहेका देविप्रसादलाई पछाडिबाट गोली लागी घाइते उपाध्यायलाई उपचारको बागलुङ लैजादै गर्दा मृत्यु भएको थियो। ड्यूटीमा असुनतुष्ट एक सैनिकले ड्यूटी स्थलमा जानेक्रममा रक्सी सेवन गरी बिचबाटोमा फायरिङ गरेपछि माओवादीले आक्रमण गरेको भ्रममा सेनाले यसरी गोली प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री