2004-05-25 - incident - Nawalparasi district २०६१-०२-१२ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-12962 अभिलेखालय सि. नं.: NCA-12962
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3575
- अ. नं.102
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:दिव्यपुरी
- वार्ड नं.:4
- टोलको नाम:बौलाहा खोला
- पीडित विवरण
- पीडितको नाम:चन्द्रसिं गुरुङ
- जन्म मिति:
- साल:2023
- महिना:10
- गते:03
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रजहर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नामबाबा ग्यासँ उद्योग
- पद:सेक्रेटरी गार्ड
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर गुरुङ
- आमाको नाम:तारामाया गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुकमाया गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र बाबा ग्यास उद्योग बाट
- कति रकम बराबर (रु.)175000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:दिव्यपुरी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्र
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हजहर गाविस -८ स्थित सामुदायिक वन नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रजहर गाविस-८ वरटौडी निवासी सोही ठाउँको बाबा ग्याँस उद्योगका सेक्रेटरी ३८ वर्षीय चन्द्रसिं गुरुङ ड्युटीबाट छुट्टी भई घरतर्फ आउने क्रममा २०१६ जेठ ४ गते गेट बाहिरबाट अपहरण गरी लगेकोमा ९ दिन सम्म अज्ञात स्थलमै राखी माओवादीको सुराकी आरोपको लगाउँदै ०६१ जेठ १२ गते गोली हानी हत्या गरेका थिए।