2004-05-25 - incident - Kaski district २०६१-०२-१२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12960 अभिलेखालय सि. नं.: NCA-12960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.407
  • अ. नं.4
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • टोलको नाम:रामबजार
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2018
  • महिना:12
  • गते:22
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लुंखुदेउराली
  • वार्ड नं.:8
  • टोल:खोप
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर मल्ल
  • आमाको नाम:ललितकुमारी मल्ल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुनाकुमारी मल्ल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-12
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2061-02-12
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:धनवित्रम मल्ल
  • पद
  • कार्यालय
  • उनको भनाइपर्वत जिल्ला लुखुंदेउराली गाविस-८ निवासी टेकबहानुर मल्ल कास्की जिल्ला पोखरा उपमहानगरपालीका-१० रामबजारमा पेन्सन लिनका लागी पोखरा गएको अवस्थामा ०६१ जेठ १२ गते राती ८ बजेको समयमा होटलमा बसेको अवस्थामा नेपाली सेनाको फूलबारी ब्यारेकबाट गएको टोलिले गिरफ्तार गरी बेपत्ता पारेको। सेनाको व्यारेकमा पुग्दा एक दिन बसेको भनी जानकारी प्राप्त भएको। पछि कहाँ गएको के गरेको नखुलेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री