2004-05-24 - incident - Morang district २०६१-०२-११ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12956 अभिलेखालय सि. नं.: NCA-12956

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7525
  • अ. नं.115
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:4
  • टोलको नाम:गिदनिया खदम खोला
  • पीडित विवरण
  • पीडितको नाम:भगवती बस्नेत
  • जन्म मिति:
  • साल:2016
  • महिना:01
  • गते:09
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ कमिटी सदस्य
  • बाबुको नामचक्रबहादुर कटुवाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरिबहादुर बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2061-02-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डंग्राहा गाविस गिदनीया खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डङग्राहा गाविस -५ की ४५ वर्षीय भगवती बस्नेतलाई २०६१ जेठ ११ गते राती १ बजे अज्ञात समुहले आफु माओवादी भएको र हतियार राख्न आएको भनि घरको ढोका खोल्न लगाई अपहरण गरी बलात्कारपश्चात तेतरिया गाविस-४ स्थित खदमखोलामा धारिलो हतियारले दुवै स्तन काटेर विभत्स रूपमा हत्या गर्‍यो। भोलिपल्ट बिहान प्रहरीले लास कोसी अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझायो। पीडितको हत्या हुनुअघिदेखि उनका पति माओवादीको आरोपमा जिल्ला प्रहरी कार्यालयमा राखिएका थीए। सो घटना प्रतिकार समितिले गरेको माआवादीको भनाई छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री