2004-05-21 - incident - Sankhuwasabha district २०६१-०२-०८ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-12937 अभिलेखालय सि. नं.: NCA-12937
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1991
- अ. नं.22
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:मूलखर्क
- वार्ड नं.:9
- टोलको नाम:उम्लिङ
- पीडित विवरण
- पीडितको नाम:जय बहादुर तामाङ
- जन्म मिति:
- साल:2019
- महिना:06
- गते:25
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:तामाफोक
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङं
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामकालिका प्राथमिक विद्यालय तामाफोक
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर्क बहादुर तामाङ
- आमाको नाम:नरीमाया तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खगिन्द्री तामाङ
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बयरवन -९ मोरङ
- मिति 2061-02-25
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- मोरङको बयरवनमा खेतीगरी बसेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:मूलखर्क
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मुलर्खक ९ उम्लिश्र
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तामाफोक गाविस-२ निवासी ४२ वर्षीय जय बहादुर तामाङलाई ०६१ जेठ २ गते माओवादीका कार्यकर्ताले आफ्नै घरमा वसिरहेको अवस्थामा अपहरण गरी मादीमुलखर्क गाविस-९ मा लगि मुङग्रोले टउकोमा हानी हत्या गरेका थिए। उनलाई सुराकीको आरोपमा हत्या गरिएको थियो।