2004-05-20 - incident - Lalitpur district २०६१-०२-०७ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-12931 अभिलेखालय सि. नं.: NCA-12931

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1161
  • अ. नं.1
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रवि खड्का
  • जन्म मिति:
  • साल:2031
  • महिना:03
  • गते:26
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामपाटन क्याम्पस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामजगतबहादुर खड्का
  • आमाको नाम:बालकुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेनुका खड्का
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-07
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:बेपत्ता खड्काका बाबु
  • पद
  • कार्यालय
  • उनको भनाइदेविचौर-५ का रवि खड्कालाई कालेश्वर गाविसका जंग भनिने दिपक दुलालको कमाण्डमा प्यूटार गाविसको यदु घिमिरेलगायतले घरबाट १२ बजे दिउँसो अपहरण गरी मकवानपुरको मन्थल गाविसमा हातबाँधी कुटपिट गर्दै अपहरण गरी बेपत्ता बनाएका थिए। उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री