2004-05-20 - incident - Banke district २०६१-०२-०७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12925 अभिलेखालय सि. नं.: NCA-12925
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.360
- अ. नं.127
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोलको नाम:कोहलपुर
- पीडित विवरण
- पीडितको नाम:दीपेन्द्र थापा
- जन्म मिति:
- साल:2057
- महिना:06
- गते:23
- उमेर:4
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:चौराहा
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:चौराहा
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर थापा
- आमाको नाम:तारा थापा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-07
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कोहलपुर गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ का ४ वर्षीय बालक दीपेन्द्र थापाको ०६१ जेठ ७ गते कोहलपुर गाविस-३ चौराहा नजिक रहेको मन्दिर अगाडि माओवादीले छोडेको बेवारिसे बमलाई भुइँमा फाल्दा विष्फोट भई घटनास्थलमै मृत्यु भयो। सो घटनामा उनका दाजु विजय थापाको पेट र लिंङगमा चोट लागेको छ। घाइतेहरुको उपचार मेडीकल कलेज कोहलपुरमा भयो। घाइतेलाइ हाल थप उपचारको आवश्यकता परेको छ। घाइतेको पछाडि ढाड दुख्ने हिँडे पेट दुख्ने पिसाव नली पोल्ने हुन्छ।