2004-05-19 - incident - Nawalparasi district २०६१-०२-०६ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-12922 अभिलेखालय सि. नं.: NCA-12922
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.384
- अ. नं.151
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सुनवल
- वार्ड नं.:0
- टोलको नाम:सुनवल
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर राना क्षेत्री
- जन्म मिति:
- साल:2033
- महिना:08
- गते:01
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:7
- टोल:हाइस्कुल
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:3
- टोल:गुनापुर
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामदुर्गा भन्जन गुल्म
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलोकबहादुर राना
- आमाको नाम:जैकली राना
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विर्मा राना क्षेत्री
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-06
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सुनवल
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सेनिक अस्पताल
- मिति:2061-02-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके चिसापानी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-७ घरभइ श्री दुर्गा भन्जन गुल्म नवलपरासीमा कार्यरत जवान २८ वर्षीयबलबहादुर राना क्षेत्री कार्यालयको काममा गाडीमा गैइ रहेका समयमा सुरक्षाकर्मीको गाडिलाई लक्षित गरी सुनवलमा माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ०६१ जेठ ६ उनको मृत्यु भयो। शकुन्तला केसीको लाश पोष्टमार्टमको लागि लैजाने क्रममा उक्त घटना भएको थियो।