2004-05-17 - incident - Siraha district २०६१-०२-०४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-12894 अभिलेखालय सि. नं.: NCA-12894

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5433
  • अ. नं.14
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:2
  • टोलको नाम:मोतिपुर
  • पीडित विवरण
  • पीडितको नाम:जितलाल यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:08
  • गते:14
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटि सदस्य
  • बाबुको नामगेनालाल यादव
  • आमाको नाम:धनेश्वरीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेखा यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-04
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2061-02-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माहादेवा पोर्ताहा गाविस - ६ माओवादी कार्यकर्ता ३१ जितलाल यादवलाई ०६१ जेठ ४ गते बिहान व्रम्हानगोर्छारी गाविस - २ स्थित मोतिपुर टोल नजिकबाट संयुक्त सुरक्षाफौजको टोलीले गिरफ्तार गरी गोली हानी हत्या गरे। प्रहरीलाई देखेर भाग्ने क्रममा उनीमाथि सुरक्षाफौजले गोली प्रहार गरेको थियो। हत्या पश्चात लासको लहान अस्पतालमा पोस्टमार्टम गरी गाउँमै सदगत गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री