2004-05-17 - incident - Banke district २०६१-०२-०४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12882 अभिलेखालय सि. नं.: NCA-12882

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10530
  • अ. नं.27
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:6
  • टोलको नाम:मोतिपुर
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रकुमार वर्मा कुर्मी
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:7
  • टोल:मोतिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खजुराखुर्द
  • वार्ड नं.:4
  • टोल:खजुराकल
  • लिङ्ग:पुरुष
  • थर:वर्मा
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुन्नुलाल कुर्मी
  • आमाको नाम:रंगीदेवी कुर्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी कुर्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-04
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-02-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके इन्द्रपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके इन्द्रपुर गाविस-७ का २२ वर्षीय राजेन्द्र कुमार वर्मा कुर्मीलाई सुरक्षाकर्मीमा जागिर खान फारम भरेको आरोपमा ०६१ जेठ ४ गते राति १० बजे हतियार सहित आएका माओवादीले घर नजिकरहेको मन्दिरबाट अपहरण गरी मन्दिरदेखि दक्षिण खेतमा लगी गोली हानी हत्या गरे। मृतक वर्माले शाही नेपाली सेनामा भर्तीका लागि फारम भरेका थिए। माओवादीले वर्मालाई सेनामा भर्ती हुन नजान भन्दै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री