2004-05-16 - incident - Rukum district २०६१-०२-०३ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-12880 अभिलेखालय सि. नं.: NCA-12880
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6334
- अ. नं.110
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:3
- टोलको नाम:खारा
- पीडित विवरण
- पीडितको नाम:दीलिपदर्शन नेपाली
- जन्म मिति:
- साल:2039
- महिना:09
- गते:02
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:13
- टोल:बुद्धनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामधनबहादुर नेपाली
- आमाको नाम:मनरुपा नेपाली
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-03
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१३ बुद्धनगर निवासी दीलिपदर्शन नेपालीको ०६१ जेठ ३ गते रुकुमको खारामा नेपाली सेना र नेकपा माओवादी बीच भएको दोहोरो भिडन्तका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। उनी नेकपा माओवादीका जनसेना थिए। उनको शव सुरक्षाकर्मीले नै सद्गत गरेको थियो।