2004-05-16 - incident - Kaski district २०६१-०२-०३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12876 अभिलेखालय सि. नं.: NCA-12876

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.654
  • अ. नं.11
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:8
  • टोलको नाम:मोहोरिया
  • पीडित विवरण
  • पीडितको नाम:पशुपति रानाभाट
  • जन्म मिति:
  • साल:1990
  • महिना:04
  • गते:01
  • उमेर:71
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:8
  • टोल:ओझागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:8
  • टोल:ओझागाउँ
  • लिङ्ग:पुरुष
  • थर:रानाभाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामहंसपुर गाविस-८
  • पद:वडा अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामछविलाल रानाभाट
  • आमाको नाम:फ्याकुली रानाभाट
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्री रानाभाट र झ्यापादेवी रानाभाट
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:पार्टीले दिएको
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लेखनाथ नपा -८
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2058-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-03
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
  • मिति:2061-02-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हंसपुर गाविस-८ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ७१ वर्षीय पशुपति रानभाटलाई सुराकी गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ ३ गते लेखनाथ नपा-८ मोहोरियामा गोली हानी हत्या गरे। छोरालाई भेटने मान्छे आएको छ भनेर पाखुरामा समातेर केही पर लगेर उनको हत्या गरेका थिए। माओवादी कार्यकर्ताहरुले परिवारका सदस्यहरुलाइ मार्ने धम्की दिएपछि उनी पोखरा र लेखनाथमा गई बसेका थिए। सुरक्षित स्थानमा गएर बस्ने क्रममा उनको हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री