2004-05-16 - incident - Kapilvastu district २०६१-०२-०३ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-12875 अभिलेखालय सि. नं.: NCA-12875
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1600
- अ. नं.89
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वलरामपुर
- वार्ड नं.:8
- टोलको नाम:वनगाई
- पीडित विवरण
- पीडितको नाम:सन्तराम पासी
- जन्म मिति:
- साल:2026
- महिना:03
- गते:15
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:महाराजगञ्ज
- वार्ड नं.:9
- टोल:करहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पास
- जात:दलित
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नाम
- आमाको नाम:मुर्ता पासी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनारकली पासी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- महाराजगञ्ज गाविस
- मिति 2061-11-07
- पुनस्थापित भएको भए मिति2062-01-30
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-03
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वलरामपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लास नदिएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महाराजगञ्ज गाविस-९ निवासी ३२ वर्षीय सन्तराम पासीलाई २०६१ जेठ ३ गते बलरामपुर गाविस-८ बनगाइको फूलवारीमा बसेका बेला प्रतिकार समूह र बुटेहनीयाबाट गएको सेनाको टोलीले घेरा हाली गिरफ्तार गरी केही पर लगेर गोली हानी हत्या गरेका थिए। लास समेत दिएनन् र लास माग्न जाँदा समेत मार्ने धम्कि दिएपछि पुन नगएको परिवारले बताए।