2004-05-15 - incident - Mahottari district २०६१-०२-०२ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-12871 अभिलेखालय सि. नं.: NCA-12871
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11063
- अ. नं.51
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:विजलपुरा
- वार्ड नं.:9
- टोलको नाम:विजलपुरा
- पीडित विवरण
- पीडितको नाम:श्री प्रसाद यादव
- जन्म मिति:
- साल:2029
- महिना:08
- गते:06
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:वरमझिया
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामढकहर यादव
- आमाको नाम:रामवति देवी यादव
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुसिलादेवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ०६० माघ देखि जनकपुर
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६३ मंसिर
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:विजलपुरा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2061-02-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गंगासागर आर्यघाटमा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-७ निवासी ३२ बर्षीय श्री प्रसाद यादवलाई ०६१ जेठ २ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा महोत्तरी जिल्ला विजलपुरा गाविसमा गोली हानी हत्या गरे। विजलपुर स्थित ससुराली वस्दै आएका यादवलाई पसलमा बसिरहेको बेला गोली प्रहार गरी घाइते भएपछि लखेटदै गएका माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई गोली हानी हत्या गरे।