2004-05-14 - incident - Sarlahi district २०६१-०२-०१ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-12868 अभिलेखालय सि. नं.: NCA-12868
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10857
- अ. नं.83
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:लौकट
- वार्ड नं.:4
- टोलको नाम:हिरापुर व्यारेज
- पीडित विवरण
- पीडितको नाम:विरेन्द्र ठाकुर लोहार
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:05
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:लोहार
- जात:मधेसी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअजु ठाकुर लोहार
- आमाको नाम:देवरतीदेवी लोहार
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्द्रादेवी राय
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-01
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:लौकट
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-02-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानपुर गाविस-४ का २६ वर्षीय विरेन्द्र ठाकुरलाई चोरी डकैती गरेको आरोपमा ०६१ जेठ १ गते राती प्रहरीले लौकट गावि स्थित हिरापुर व्यारेज नजिकै नियन्त्रणमा लिई गोली हानी हत्या गरे।