2004-05-13 - incident - Kaski district २०६१-०१-३१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12854 अभिलेखालय सि. नं.: NCA-12854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.476
  • अ. नं.3
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोलको नाम:ठूलाखेत
  • पीडित विवरण
  • पीडितको नाम:राजविक्रम भूर्तेल
  • जन्म मिति:
  • साल:2008
  • महिना:05
  • गते:02
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:5
  • टोल:पर्स्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुर्तेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कास्की जिल्ला इन्चार्ज
  • बाबुको नामचन्द्रमणि भुर्तेल
  • आमाको नाम:नन्दीकला भुर्तेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता भुर्तेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गैरापाटन पोखरा
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा
  • मिति:2061-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास प्राप्त नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-५ निवासी नेकपा माओवादी कास्की जिल्ला इन्चार्ज ५३ वर्षीय राजविक्रम भुर्तेल र उनकी पत्नी सीता भुर्तेललाई ०६१ वैशाख ३१ गते संयुक्त सुरक्षाफौजले कास्कीकोट गाविस-६ पामे ठूलाखेतबाट पक्राउ गरी यातना पछि सोही ठाउँको वैदाम-पामे सडक खण्डको भकुण्डे माछा पोखरी जंगल पुर्याइ गोली हानी हत्या गरे। पत्नी सीता भूर्तेलले उनलाई भेटन आउने क्रममा सुरक्षाकर्मीले पीछा गरी सालधारीको जंगलमा लगेर गोली हानेर हत्या गरेको हो। पीडित परिवारले हत्याको समाचार विभिन्न संचार माध्यमबाट थाहा पाएको थियो। तर लास माग्दा तजयपुर ब्यारेकमा राखेको थियो। परिवारले लास देख्नन र अन्त्येष्टि गर्न पाएनन्। लास माग्दा प्रशासनले फोटोमात्र देखाएको थियो। सुरक्षाकर्मीले लासको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरेको जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री