2004-05-13 - incident - Bhojpur district २०६१-०१-३१ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12840 अभिलेखालय सि. नं.: NCA-12840

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9994
  • अ. नं.4
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोलको नाम:झ्याउँपोखरी
  • पीडित विवरण
  • पीडितको नाम:सविना राई
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:तीवारीभञ्ज्याङ
  • वार्ड नं.:1
  • टोल:तिवारीभञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामदिपबहादुर राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टाको तिघ्रामा गोली लागेर हड्डी भाँच्चिएको
  • छ।
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीका स्वास्थ्यकर्मीले उपचार गरेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • समयमा सुविधासम्पन्न अस्पतालमा उपचार हुन नसक्दा सविना अपाङ्ग भएकी छन्।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:11:30:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिवारीभञ्ज्याङ गाविस-४ निवासी माओवादी कार्यकर्ता सविना राई देउराली गाविस-१, झ्याउँपोखरीमा माओवादी सेना र सशस्त्र प्रहरीबीच ०६१ वैसाख ३१ गते भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भइन्। उनको दाहिने खुट्टाको तिघ्रामा गोली लागेर हड्डी भाँच्चिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री