2004-05-13 - incident - Bardiya district २०६१-०१-३१ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-12837 अभिलेखालय सि. नं.: NCA-12837
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.652
- अ. नं.252
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:गुलरिया, नपा
- वार्ड नं.:10
- टोलको नाम:भादापुल
- पीडित विवरण
- पीडितको नाम:यमबहादुर वैगार
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:04
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:चिसापानी
- वार्ड नं.:1
- टोल:च्यामा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वैगार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी ताराताल दरवन्दी काजमा जिप्रका गुलरिया बर्दिया
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व चन्द्रवीर वैगार
- आमाको नाम:स्व
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुधा वैगार
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- विस्थापित हुन परेन तर कृया बसेको अवस्थामा माओवादीहरु घरमा आई कृया नबस्न धम्की दिएका थिए।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-31
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:गुलरिया, नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बर्दिया जिल्ला अस्पताल
- मिति:2061-02-01
- चिकित्सकको नाम:डा पि रेग्मी
- सदगत गरिएको स्थान
- बर्दिया ताराल गाविस- ७
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापानी गाविस-१ घरभई जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी जवान २७ वर्षीय यमबहादुर वैगार ०६१ वैशाख ३१ गते दिउँसो २ बजे गुलरिया नपा-१० भादापुलमा रहेको अवस्थामा २०-२५ जनाको समुहमा आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। सो दिन सो ठाँउमा माओवादीको गोली लागि पाँच प्रहरीको मृत्यु भएको थियो।