2004-05-13 - incident - Bardiya district २०६१-०१-३१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12836 अभिलेखालय सि. नं.: NCA-12836

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1509
  • अ. नं.87
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • टोलको नाम:भादापुल
  • पीडित विवरण
  • पीडितको नाम:अमरबहादुर शाही
  • जन्म मिति:
  • साल:2028
  • महिना:07
  • गते:02
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोल:डुम्रेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, बर्दिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेर बहादुर शाही
  • आमाको नाम:धनसरा शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिपा शाही र उमा शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सानो पसल
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2061-01-31
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नेउलापुर गाविस ओरै खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-५ डुम्रेनीका ३३ वर्षीय अमरबहादुर शाहीको गुलरिया नगरपालिका-१० भादापुलमा गाडी चेक गर्दै गर्दा २०६१ वैशाख ३१ गते पूर्वबाट मोटर साइकलमा आएका मांवादीको समूहले एक्कासी अन्धाधुन्ध गोली चलाउँदा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। मोटर साइकलमा आएका माओवादीतर्फ एकजनालाई गोली लगी घाइते भएकोमा मोटर साइकलमा नै राखी पुर्वतर्फ भागेका थिए। प्रहरीतर्फ पाँच जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री