2004-05-11 - incident - Morang district २०६१-०१-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12830 अभिलेखालय सि. नं.: NCA-12830

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7403
  • अ. नं.50
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:निलम अधिकारी (प्रकाश)
  • जन्म मिति:
  • साल:2028
  • महिना:10
  • गते:09
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ कमिटी सदस्य
  • बाबुको नामभीम अधिकारी
  • आमाको नाम:दिलमाया अधिकारी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अस्पताल
  • मिति:2061-01-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरा गाविस-६ निवासी माओवादी गाँउ कमिटी सदस्य ३३ वर्षीय निलम अधिकारी मोटरसाइकलमा माओवादी जिल्ला सदस्य टेकबहादुर राजवंशीसंग पार्टी कामको सिलसिलामा मोतीपुर गाविस-८ पुगेको समयमा स्थानीय गाउँलेले रोकेर खानतलासी गर्दा झोलामा सकेटबम फेला पारी दुवै जनालाई बाँधेर नहरछेउमा ढुङ्गाले टाउको किच्चाएर हत्या गरे। लास गाउँलेले प्रहरीलाई सोही दिन बुझाए। उनीहरुको लास सुरक्षाकर्मीले कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गरी सिंगिया खोलामा सदगत गरेको थियो।सो घटनाको इन्सेकलगायतका अधिकारकर्मीहरुको समूहले अध्ययन अनुगमन गरेको थियो। सो घटना माओवादी प्रतिकार समितिले नियन्त्रणमा लिएर हत्या गरे नेकपा माओवादी जिल्ला सहइन्चार्ज गणेश उप्रेतीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री