2004-05-11 - incident - Dhading district २०६१-०१-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12819 अभिलेखालय सि. नं.: NCA-12819

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5578
  • अ. नं.202
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • टोलको नाम:जोगीमारा
  • पीडित विवरण
  • पीडितको नाम:रवि थापा
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:28
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:ताकुमाझ-लाकुरीवोट
  • वार्ड नं.:2
  • टोल:कुमालटारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नं ६ लाईट ब्याट्री धादिङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामईन्द्रबहादुर थापा
  • आमाको नाम:शान्तमाया थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गोरखा जिल्ला अस्पताल
  • मिति:2061-01-30
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तामालार्वा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताकुमाझ लाकुरीबोट गाविस-२ कुमालटारी निवासी ६ नं लाईट ब्याट्री धादिङमा कार्यरत २५ बर्षीय रवि थापाको जोगीमारा गाविस-५ मा सडक अवरोध हटाउने क्रममा ०६१ वैशाख २९ गते माओवादीसँग भएको दोहोरो भीडन्तमा मृत्यु भएको थियो। उनी ०५५ फागुन २८ गते नेपाली सेनामा भर्ना भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री