2004-05-11 - incident - Dhading district २०६१-०१-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12818 अभिलेखालय सि. नं.: NCA-12818

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5580
  • अ. नं.203
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • टोलको नाम:डढेठाँटी
  • पीडित विवरण
  • पीडितको नाम:नानीकाजी बस्नेत
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मीरकोट
  • वार्ड नं.:5
  • टोल:मोहरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नं ६ अनाश्रित लाईट ब्याट्री धादिङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रबहादुर बस्नेत
  • आमाको नाम:डिलमाया बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यमकुमारी बस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गोरखा जिल्ला अस्पताल
  • मिति:2061-01-30
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भिरकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिरकोट गाविस-५ मोहरिया टोल निवासी श्री नं अनाश्रित लाईट ब्याट्री धादिङमा कार्यरत २९ बर्षीय नानीकाजी बस्नेतको जोगिमारा गाविस-५ स्थित जवाङखोलामा सडक अवरोध हटाउने क्रममा ०६१ वैशाख २९ गते माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनी ०५६ साउन २३ गते नेपाली सेनामा भर्ना भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री