2004-05-10 - incident - Siraha district २०६१-०१-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-12812 अभिलेखालय सि. नं.: NCA-12812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6348
  • अ. नं.155
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोलको नाम:विनदिपुर
  • पीडित विवरण
  • पीडितको नाम:किरण माबो
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना सातौ डिभिजन
  • बाबुको नामबुद्धिमान माबो
  • आमाको नाम:चन्द्रकुमारी माबो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थर्पू गाविस-३ निवासी किरण माबो नेकपा माओवादीको सातौं डिभिजका लडाकुको रुपमा कार्यरत रहदाँ सिराहाको बन्दीपुरमा २०६१ वैशाख २८ गते सेनाले हानको गोली लागि मृत्यु भएको थियो। मत्यु भएको धेरै समयपछि मात्र घरपरिवारलाई जानकारी भएकोले सदगत गर्न नपाएको घरपरिवाले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री