2004-05-10 - incident - Lalitpur district २०६१-०१-२८ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-12807 अभिलेखालय सि. नं.: NCA-12807

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9483
  • अ. नं.4
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:10
  • टोलको नाम:ज्वागल
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर रायमाझी
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:17
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:मारेक कटहरे
  • वार्ड नं.:9
  • टोल:मारेक
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:10
  • टोल:ज्वागल
  • लिङ्ग:पुरुष
  • थर:रायमाझी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामउदयबहादुर राय
  • आमाको नाम:दीलकुमारी राय
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला लम्साल राय
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शान्त भवन ललितपुर
  • मिति:2061-01-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मारेक कटहरे गाविस- ९ का ३५ वर्षीय दिलबहादुर रायमाझीलाई माओवादी भई धम्की दिँदै चन्दा उठाइरहेको अवस्थामा ०६१ वैशाख २८ गते माओवादी कार्यकर्ताहरुले ललितपुर जिल्लाको ज्वागलबाट अपहरण गरी टाउकोमा तीनवटा गोली हानी हत्या गरे। पीडित ललितपुर उपमाहानगरपालिका- १० ज्वागलमा अस्थाइरुपमा बसोबास गर्दै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री