2004-05-10 - incident - Kaski district २०६१-०१-२८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12804 अभिलेखालय सि. नं.: NCA-12804

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.648
  • अ. नं.10
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:3
  • टोलको नाम:कोटगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:ईश्वरबहादुर गरुङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:09
  • गते:24
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:3
  • टोल:कोटगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:सिमलचौर
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचीनबहादुर गुरुङ
  • आमाको नाम:सीपकुमारी गुरुङ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमहानरगर पालीका ८ सिमलचौर
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-28
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घान्द्रुक गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घान्द्रुक गाविस-३ निवासी ३३ वर्षीय ईश्वरबहादुर गुरुङलाई विद्युत कर्मचारीलाई कुटपिट गर्न लगाएको र सुरक्षाकरर्मीलाई सुराकी गरेको आरोपमा ०६१ वैशाख २८ गते राति ९ बजे माओवादीका कार्यकर्ताले यातनापछि धारिलो हतियार प्रहार गरी हत्या गरे। उनलाई माओवादीले बैठकमा जाउँ भनी विहान खाना खान समेत नदिईकन लगेको थिए। पीडित गुरुङले मिटिङ सकेर सामान लिन पोखरा जाने भनी करीव १० लाख रुपैयाँ समेत साथमा लिएर गएकोमा हत्यासँगै पैसामा पनि लुटेर लगेको पीडित परिवारको भनाइ छ। उनी साथै स्थानीय डिलमान गुरुङलाई समेत हातखुट्टा तारले बाधेर निधारमा खुकुरी प्रहार गरी गोली हानेर हत्या गरे। पीडित गुरुङ गाउँमा टेलिफोन र केबुल लाइन प्रसारण गरी व्यावसाय गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री