2004-05-09 - incident - Kathmandu district २०६१-०१-२७ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-12797 अभिलेखालय सि. नं.: NCA-12797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11519
  • अ. नं.22
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:मनमैजु
  • वार्ड नं.:8
  • टोलको नाम:लामाबगर
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनकुमार लामिछाने
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:1
  • टोल:कैदलेटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:1
  • टोल:कैदलेटार
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्ण प्रसाद लामिछाने
  • आमाको नाम:होमकुमारी लामिछाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुना लामिछाने
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:मनमैजु
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लहरेपौवा गाविस १ का काठमाण्डौ मनमैजु गाविस ८ लामाबगरमा मट्टीतेल डिपो संचालक अर्जुनकुमार लामिछानेलाई ०६१ बैशाख २७ गते नेपाल सेनाका अमल्दार गोविन्द कार्कीले गोली प्रहार गरी हत्या गरे। उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। पिडितका परिवारले हालसम्म कुनै राहत पाएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री