2004-05-09 - incident - Kaski district २०६१-०१-२७ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12796 अभिलेखालय सि. नं.: NCA-12796

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5080
  • अ. नं.13
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लाहाचोक
  • वार्ड नं.:0
  • टोलको नाम:लाचोक खोला
  • पीडित विवरण
  • पीडितको नाम:श्री मिनबहादुर कुमाल
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:03
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तमसरिया
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तमसरिया
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामत्रिपुरादल गुल्म नेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसन्तबहादुर कुमाल
  • आमाको नाम:पदमकुमारी कुमाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लुप्की कुमाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लाहाचोक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तम्सरीया गाविस -१ घर भै श्रीमिन बहादुर कुमाल कास्की जिल्लाको सेतिदोभानमा रहेको नेपाली सेनाको त्रिपुरादल गणमा कार्यरत रहेको बेला २०६१ बैशाख २७ गते राति १२ बजे अप्रेशनमा जादाँ माओवादीले राखेको बम विस्फोटन हुदाँ मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री