2004-05-09 - incident - Ilam district २०६१-०१-२७ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-12795 अभिलेखालय सि. नं.: NCA-12795

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.6
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:गोदेक
  • वार्ड नं.:3
  • टोलको नाम:सिलपुर
  • पीडित विवरण
  • पीडितको नाम:देवी मिश्र
  • जन्म मिति:
  • साल:2032
  • महिना:02
  • गते:11
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मिश्र
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:गोदेक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-७ निवासी २९ वर्षीय देवी मिश्रलाई २०६१ वैशाख २७ गते माओवादीको प्रचार पसार वोकेर हिँडेको वेला वटुक दल गणका सेनाले पक्राउ गरी सीलपुरमा लगी हत्या गरे। परिवारले उनको आजसम्म कुनै पनि जानकारी पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री