2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-12785 अभिलेखालय सि. नं.: NCA-12785
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5321
- अ. नं.91
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:4
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:सोविन्द्रप्रसाद काफ्ले
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:03
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:6
- टोल:सिरानघर
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:6
- टोल:सिरानघर
- लिङ्ग:पुरुष
- थर:काफ्ले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामसीता पाइला उच्च मावि, जफे
- पद:प्रवि शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, नेपाल राष्ट्रिय शिक्षक संगठन
- बाबुको नामबुद्धीलाल काफ्ले
- आमाको नाम:टिकादेवी काफ्ले
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-27
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिरी अस्पताल
- मिति:2061-01-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जफे गाविस-६ निवासी सोविनद्रप्रसाद काफ्लेको २०६१ वैशाख २७ गते जिरीबाट वसमा चरिकोट फर्कने क्रममा वसमा सुरक्षाकर्मीलाई लक्षित गरी काब्रे गाविस-४ मा माओवादीले एम्बुस विष्फोट गराउँदा वस भित्रै ज्यान गुमेको।