2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-12784 अभिलेखालय सि. नं.: NCA-12784

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5473
  • अ. नं.115
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:3
  • टोलको नाम:पोखरी
  • पीडित विवरण
  • पीडितको नाम:सर्मिला सुनुवार
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:02
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:हावा
  • वार्ड नं.:3
  • टोल:चिलाउने
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:19
  • टोल:गावाहाल
  • लिङ्ग:महिला
  • थर:सुनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामहस्तकला रविभवन काठमाणडौं
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर सुनुवार
  • आमाको नाम:चन्द्रमाया सुनुवार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ललितपुर-१९
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:11:30:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिरी अस्पताल
  • मिति:2061-01-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ललितपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हावा गाविस-३ चिलाउने निवासी ४० वर्षीया सर्मिला सुनुवार ०६१ वैशाख २७ गेत काब्रे गाविस-३ पोखरी भन्ने स्थानमा माओवादीले सुरक्षा फौज चढेको गाडीलाई लक्षित गरी थापेको विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री