2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-12783 अभिलेखालय सि. नं.: NCA-12783
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5467
- अ. नं.116
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- टोलको नाम:पोखरी
- पीडित विवरण
- पीडितको नाम:गुणमाया सुनुवार
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:हावा
- वार्ड नं.:2
- टोल:चिलाउने
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:हावा
- वार्ड नं.:2
- टोल:चिलाउने
- लिङ्ग:महिला
- थर:सुनुवार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलकबहादुर सुनुवार
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ज्ञानबहादुर सुनुवार
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ज्यालदारी
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-27
- समय:11:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिरी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हावा-२
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हावा गाविस-२ चिलाउने निवासी २६ वर्षीया गुणमाया सुनुवार ०६१ वैशाख २७ गते काब्रे- पोखरी भन्ने स्थानमा माओवादीले सुरक्षा फौज चढेको गाडीलाई लक्षित गरेर थापेको विद्युतिय धरापमा परि मृत्यु भएको।