2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-12778 अभिलेखालय सि. नं.: NCA-12778

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9343
  • अ. नं.125
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:2
  • टोलको नाम:मैनापोखरी गाविस-३
  • पीडित विवरण
  • पीडितको नाम:खड्कबहादुर कार्की (विष्णु)
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:बेताली
  • वार्ड नं.:6
  • टोल:काफ्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:शहरे
  • वार्ड नं.:4
  • टोल:किर्ने
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)130000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेताली गाविस-६ का खड्गबहादुर कार्कीको ०६१ बैशाख २७ गते दोलखाको जिल्लाको मैनापोखरीमा माओवादीको आक्रमणमा मृत्यु भयो। अरनिको यातायातमा यात्रा गरिरहेका कार्कीको बसमा सेना चढेको भन्दै माओवादीले आक्रमण गरेपछि गोली लागी मृत्यु भएको थियो। उनी सर्वसाधारण व्यक्ति हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री