2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-12777 अभिलेखालय सि. नं.: NCA-12777
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9737
- अ. नं.139
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:4
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:आङ्दोमा शेर्पा
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:5
- टोल:सतार
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:0
- टोल:सतार
- लिङ्ग:महिला
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तेन्जी शेर्पा
- छोराको संख्या:6
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-27
- समय:08:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-५ की आङ्दोमा शेर्पाको ०६१ वैशाख २७ गते माओवादी र सेनाबीचको भिडन्तमा परी मृत्यु भयो। घरबाट बच्चा विरामी भएर उपचार गारउन काठमाडौँ जाने क्रममा दोलखा जिल्लाको काब्रे मैनपोखरीमा सेना र माओवादी भिडन्त हुदाँ गोली लागी उनको मृत्यु भएको हो। उनी सर्वसाधारण व्यक्ति िथइन्।