2004-05-09 - incident - Dolakha district २०६१-०१-२७ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-12792 अभिलेखालय सि. नं.: NCA-12792

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10238
  • अ. नं.195
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:मुकुन्दबहादुर खत्री
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशम्शेर खत्री
  • आमाको नाम:विष्णुमाया खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविना खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनखु गाविस-५ घर भएका सैनिक जवान मुकुन्दबहादुर खत्री ०६१ वैशाख २७ गते दोलखाको काब्रे गाविस मैनापोखरीमा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। जिरीबाट गस्तीमा गएको सेनाको टोलिलाई माओवादीले विद्युतीय धरापमा पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री