2004-05-08 - incident - Nawalparasi district २०६१-०१-२६ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-12766 अभिलेखालय सि. नं.: NCA-12766

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5633
  • अ. नं.29
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:भारतीपुर
  • वार्ड नं.:3
  • टोलको नाम:बोटेटारी
  • पीडित विवरण
  • पीडितको नाम:मुत्तिराम खनाल
  • जन्म मिति:
  • साल:2008
  • महिना:03
  • गते:15
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:जहदा
  • वार्ड नं.:7
  • टोल:धनेवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट किसान संघ क्रान्तिकारी जिल्ला समिति अध्यक्ष
  • बाबुको नामखुलप्रसाद खनाल
  • आमाको नाम:कृष्णकुमारी खनाल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानुमैयाँ खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-26
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:भारतीपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्लमै गाडिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जहदा गाविस-७ धनेवा निवासी नेकपा माओवादी निकट किसान संघ क्रान्तिकारी जिल्ला समिति अध्यक्ष ५३ वर्षीय मुत्तिराम खनाल शंकरको ०६१ बैशाख २६ गते पार्टी संगठन विस्तारको लगि डेढगाउँ गाविस-३ स्थित एक घरमा पुगी सुतिरहेको अवस्थामा ठुलो संख्यामा आएका नेपाली सेनाले गिरफ्तार गरी सोही गाउँमा रहेको डेढगाउँ माध्यामिक बिद्यालयमा क्याम्प खडागरी यातना दिई गोली हानी हत्या गरे। हत्या गरेर फालेको अवस्थामा माओवादी कार्यकर्ताले घटनास्थल नजिक गाडेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री