2004-05-08 - incident - Nawalparasi district २०६१-०१-२६ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-12765 अभिलेखालय सि. नं.: NCA-12765
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5667
- अ. नं.7
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:रजहर
- वार्ड नं.:8
- टोलको नाम:वारटाँडी सामुदायिक बन
- पीडित विवरण
- पीडितको नाम:रमा राना
- जन्म मिति:
- साल:2044
- महिना:01
- गते:14
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:प्रगतिनगर
- वार्ड नं.:9
- टोल:सातघेर टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी एरिया कमिटी सदस्य
- बाबुको नामचित्तलसिं राना
- आमाको नाम:देवीमाया राना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-26
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:रजहर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्लमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रगतिनगर गाविस-९ सातघरेटोले निवासी नेकपा माओवादीकी एरीया कमिटी सदस्य १७ वर्षीया रमा रानाको ०६१ वैशाख २६ गते रजहर गाविस-८ स्थित वारटौली स्थित एक घरमा नुहाउदै गेरको अवस्थामा नेपाली सेनाको १०० देखी १५० संख्यामा आएका समुहले गिरफ्तार गरी पछाडी हात र आँखामा पट्टी बाँधेर वरटौडी सामुदायिक वनमा पुर्याई ३ घण्टा सम्म सोही जंगलमा खाल्टो खन्न लगाइ शारीरिक र मानसिक रुपमा चरम यातना पछि हत्या गरेको थियो।