2004-05-07 - incident - Bhojpur district २०६१-०१-२५ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12751 अभिलेखालय सि. नं.: NCA-12751
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4835
- अ. नं.111
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दावा वाङदी शेर्पा
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:फाकुम्वा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामनुर्वुवाङदी शेर्पा
- आमाको नाम:पेम्बा लाक्की शेर्पा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास नभेटीएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फाकुम्बा गाविस-५ का माओवादी कार्यकर्ता दावा वाङदी शेर्पाको ०६१ वैशाख २५ गते भोजपुर जिल्लाको भोजपुर गाविसमा सुरक्षाफौजसंगको दोहोरो भिडन्तमा परी मृत्यु भयो।