2004-05-06 - incident - Morang district २०६१-०१-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12744 अभिलेखालय सि. नं.: NCA-12744

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५१
  • पीडितको नाम र थर:टकं पौडेल तथा इन्द्रबहादुर पाचँकोटी
  • ठेगाना:मोरङ, डब्गा्रहा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६१/१/२४ गतेमोरङ जिल्ला डबग््राहा गाविस वडा नं.- ८ निवासी टकं पौडेल तथा बनिगामा गाविस वडा नं.- १ निवासी इन्दबहादुर पाचँकोटीलाई सादा पोसाकमा आएका सुरक्षाफौजले डब्गा्रहा गाविसको वडा नं.- ५ बाट पक्राउ गरी ऐ. गाविसको वडा नं.- ६ स्थित सवर्िहतैसी प्रावि परिसरमा लगी केरकार गरी यातना दिई गोली हानी हत्या गरेको हँुदा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षेितपूर्ति उपलव्ध गराइदिन आयोगमा निवदेन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउन मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/२ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/५को निर्णयानुसार जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री