2004-05-06 - incident - Morang district २०६१-०१-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12742 अभिलेखालय सि. नं.: NCA-12742

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7352
  • अ. नं.27
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • टोलको नाम:कमलपुर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्र पाँचकोटी (प्रवेश)
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:29
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बनीगामा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाँचकोटी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:पूर्णकालीन कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन कार्यकर्ता
  • बाबुको नामरघुनाथ पाँचकोटी
  • आमाको नाम:मायादेवी पाँचकोटी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमिता पाँचकोटी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अस्पताल
  • मिति:2061-01-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीया खोलामा सुरक्षाफौजले गरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनीगामा गाविस-१ निवासी माओवादीका पूर्णकालीन सदस्य २७ वर्षीय इन्द्र पाँचकोटीलाई डंग्राहा गाविस-५ कमलपुरका चन्द्र प्र. दहालको घरबाट २०६१ वैशाख २४ गते बिहान ६ बजे सादा पोसाकका सुरक्षाफौजले नियन्त्रणमा लिएर कुटपिट गर्दै कमलपुरस्थित प्रावि भवन पश्चिम बगैचामा रूखमा हातखुट्टा बाँधेर गोली हानी हत्या गरे। सुरक्षाफोजले लास आफैले गाडीमा हालेर बिराटनगर लगी कोसी अंचल अस्पतामा पोष्टमार्टम गरी बिराटनगर नपा-१० स्थित सिंगियामा जलाए। पाँचकोटी सँगै नियन्त्रणमा लीइएका टङ्क पौडेललाई त्यही गोली हानी हत्या गरीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री