2004-05-06 - incident - Arghakhanchi district २०६१-०१-२४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-12738 अभिलेखालय सि. नं.: NCA-12738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6089
  • अ. नं.39
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:हंसपुर
  • वार्ड नं.:6
  • टोलको नाम:टिमुरे
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर खड्का
  • जन्म मिति:
  • साल:2026
  • महिना:08
  • गते:04
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:1
  • टोल:रोकस
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:1
  • टोल:रोकस
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
  • बाबुको नामहर्कबहादुर खडका
  • आमाको नाम:प्रमिला खडका
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता खडका र झगकला खडका
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:हंसपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हंसपुर-६ टिमुरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घाखाँची जिल्ला जलुके गाविस-१ राकसा निवासी ३५ वर्षीय भीमबहादुर खड्कालाई गोरखदल गण सन्धीखर्कबाट खटिएको नेपाली सेनाद्वारा ढाकावाङ ९ को पिपलनेटावाट माओवादीको आरोपमा २०६१ बैशाख २3 गते गिरफ्तार गरी हशंपुर गाविस-६ को टिमुरेमा पुर्याइ ०६१ बैशाख २४ गते गोली हानी हत्या गरे। लासको पोस्टमार्टम हुन सकेन। हत्यापछि सेनाले लासलाइ सोही ठाँउमा पुरेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री