2004-05-06 - incident - Arghakhanchi district २०६१-०१-२४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-12736 अभिलेखालय सि. नं.: NCA-12736

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6002
  • अ. नं.37
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:हंसपुर
  • वार्ड नं.:6
  • टोलको नाम:टिमुरे
  • पीडित विवरण
  • पीडितको नाम:खिमानन्द भुसाल
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:1
  • टोल:राँकस
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:1
  • टोल:राँकस
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामशिवलाल भुसाल
  • आमाको नाम:सावित्रा भुसाल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:हंसपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • टिमुरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलुके गाविस १ राकंस निवासी २२ वर्षीय खिमान्द भुसाल शुशीललाई नेपाली सेनाद्वारा ०६१ वैशाख २४ गते माओवादीको आरोपमा ढाकावाङ गाविस-९ बाट गिरफ्तार गरी हस‍ंपुर गाविस-६ को टिमुरेमा लगेर ०६१ बैशाख २४ गते गोली हानी हत्या गरे। लासको पोष्टमार्टम भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री