2004-05-05 - incident - Surkhet district २०६१-०१-२३ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-12735 अभिलेखालय सि. नं.: NCA-12735

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1777
  • अ. नं.165
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:तरंगाघाट
  • वार्ड नं.:3
  • टोलको नाम:तारंगा
  • पीडित विवरण
  • पीडितको नाम:गोकुलबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:14
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामनन्दबहादुर बस्नेत
  • आमाको नाम:देबीसरी बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसा बस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-23
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस ४ निवासी एमाले कार्यकर्ता २८ वर्षीय गोकुल बस्नेतलाई सुराकीको आरोपमा २०६१ वैशाख २३ गते घरमा सुतिरहेको बेला माओवादीका जनसेनाले अपहरण गरी हरिहरपुरको तारंगा गाविसको जङ्गलमा लगी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री