2004-05-04 - incident - Parbat district २०६१-०१-२२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-12727 अभिलेखालय सि. नं.: NCA-12727

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.357
  • अ. नं.89
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:2
  • टोलको नाम:गिज्यान
  • पीडित विवरण
  • पीडितको नाम:देवबहादुर हमाल
  • जन्म मिति:
  • साल:2003
  • महिना:06
  • गते:07
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:2
  • टोल:गिज्यान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबमबहादुर हमाल
  • आमाको नाम:पदमकुमारी हमाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नरकुमारी हमाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रुपन्देही जिल्ला
  • मिति 2061-01-23
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-22
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, पर्वत
  • मिति:2061-01-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला तिलाहार गाविस-२ निवासी देवबहादुर हमाल घरमा बसी रहेको अवस्थामा ०६१ वैशाख २२ गते राती ८ बजेको समयमा नेकपा माओवादीका कार्यकर्ताले घरबाटै कुटपीट गरी अपहरण गरे। उनलाई तल्लो गिज्यान नवदुर्गा प्राविमा लगि स्वामिको रुखमा झुण्डाई हत्या गरिएको थियो। परिवार सोही समय देखि विस्थापित भई रुपन्देहीमा बस्दै आएका छन्।।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री