2004-05-04 - incident - Panchthar district २०६१-०१-२२ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-12726 अभिलेखालय सि. नं.: NCA-12726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5389
  • अ. नं.4
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:आपडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:मन कुमार श्रेष्र्ठ
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:1
  • टोल:राइगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्र्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला जनसरकार प्रमुख
  • बाबुको नामपहलमान श्रेष्र्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया श्रेष्र्ठ
  • छोराको संख्या:4
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-22
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरपुर १ निवासी माओवादी जिल्ला जनसरकार प्रमुख ४९ वर्षीय मनकुमार श्रेष्ठलाई घरमा वसिरहेको अवस्थामा २०६१ वैशाख २२ गते सुरक्षफौजले पत्राउ गरि गोली हानी हत्या गरेका हुन। माओवादी पार्टीमा संलग्न भई काम गरेका कारण। उनलाइ घरैबाट सुरक्षाफौजको गस्ति टोलिले पक्राउगरी गोली हानी हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री