2004-05-04 - incident - Dhanusha district २०६१-०१-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12721 अभिलेखालय सि. नं.: NCA-12721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11177
  • अ. नं.88
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:5
  • टोलको नाम:बालावाखर
  • पीडित विवरण
  • पीडितको नाम:दिपनारायन यादव
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:5
  • टोल:बालावाखर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामखेलावन यादव
  • आमाको नाम:सतियादेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुलावदेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:५ बर्षको छोरा घरमैबस्ने गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-22
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-01-23
  • चिकित्सकको नाम:डा हुकुमदेव साह
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालावाखर गाविस-५ निवासी ३५ बर्षीय दिपनारायन यादवलाई ०६१ बैशाख २२ गते माओवादी कार्यकर्ताले हत्यामा संलग्न रहेको आरोपमा घरबाट बोलाई सोही गाविस स्थित धान खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरे। घरमा बसिरहेको बेला एक माओवादी कार्यकर्ताले बोलाएर लिएर गएपछि उनको लाश भोली पल्ट भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री