2004-05-02 - incident - Sunsari district २०६१-०१-२० - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-12713 अभिलेखालय सि. नं.: NCA-12713

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7834
  • अ. नं.14
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • टोलको नाम:देविघाट
  • पीडित विवरण
  • पीडितको नाम:नगेन्द्र प्रसाद प्रसाई
  • जन्म मिति:
  • साल:2013
  • महिना:02
  • गते:15
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रसाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधुर्वप्रसाद प्रसाई
  • आमाको नाम:देवी प्रसाई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विद्या प्रसाई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-20
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इनरूवा
  • मिति:2061-01-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महेन्द्रनगर ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १ का नगेन्द्रप्रसाद प्रसाईको २०६१ वैशाख २० गते घरमा बेलुका परीवारसँग बसिरहेको बेला केही काम छ भनी दिनेश घिमिरे भन्ने ब्यक्तिले लगेको र रातिनै धारीलो हतियार प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री