2004-05-01 - incident - Dhanusha district २०६१-०१-१९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12700 अभिलेखालय सि. नं.: NCA-12700

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11161
  • अ. नं.113
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:सोनिगामा
  • वार्ड नं.:9
  • टोलको नाम:टिल्ही
  • पीडित विवरण
  • पीडितको नाम:राजिशरण यादव
  • जन्म मिति:
  • साल:2008
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सोनिगामा
  • वार्ड नं.:9
  • टोल:टिल्ही
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सोनिगामा
  • वार्ड नं.:9
  • टोल:टिल्ही
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामशोभित यादव
  • आमाको नाम:मनमादेवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दरो देवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-19
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:सोनिगामा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोनिगामा गाविसस्थित टिल्ही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनिगामा गाविस-९ निवासी शिक्षक ५३ वर्षीय राजिशरण यादवलाई ०६१ बैशाख १९ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट अपहरण गरी सोही गाविसमा गोली हानी हत्या गरे। घरमा सुतिरहेको बेला ढोका फुटाइ घरभित्र पसि उनलाई नियन्त्रण लिई घर भन्दा उत्तरपूर्व खेतमा लगि गोली हानेका थिए। उनी तपसो बावा माविमा प्राविका शिक्षक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री