2004-05-01 - incident - Dang district २०६१-०१-१९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-12699 अभिलेखालय सि. नं.: NCA-12699
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6045
- अ. नं.154
- घटना भएको जिल्ला:दाङ
- गाविस:धनौरी
- वार्ड नं.:9
- टोलको नाम:ढोडेनी
- पीडित विवरण
- पीडितको नाम:भौनाबहादुर चौधरी
- जन्म मिति:
- साल:2021
- महिना:04
- गते:25
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:धनौरी
- वार्ड नं.:9
- टोल:ढोडेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडलु चौधरी
- आमाको नाम:चुल्या चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्यारी थारु
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:धनौरी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनौरी गाविस ९ ढोडेनी निवासी ४० वर्षीय भौनाबहादुर चौधरीलाई ०६० फागुन १९ गते तुलसिपुरबाट आएको सेनाले माओवादीको आशंकामा गोली हानेको र छातीमा लागेको गोलीको उपचार गर्ने क्रममा ०६१ वैशाख १९ गते घरमै मृत्यु भएको थियो। पीडित सर्वसाधारण थीए।