2004-05-01 - incident - Banke district २०६१-०१-१९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12698 अभिलेखालय सि. नं.: NCA-12698
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5091
- अ. नं.705
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:3
- टोलको नाम:नेपालगंज
- पीडित विवरण
- पीडितको नाम:जयलाल परीयार
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:12
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:रारालिही
- वार्ड नं.:2
- टोल:रारालिही
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना
- बाबुको नाममेदे परीयार
- आमाको नाम:चुखी परीयार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जनु बुढा
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टाको घुँडा देखि मुनिको भाग नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- नेपालगंज
- उपचार मिति 2061-03-08
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- बाहिर गएर अप्रेशन गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-19
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रारालिहि गाविस २ निवासी माओवादी सेना २२ वर्षीय जयलाल परियार माओवादी सेना र सुरक्षाकर्मी बिच ०६१ बैसाख १९ गते बांके जिल्लाको नेपालगंजमा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा अशक्त छ।